Live on
Your Voice, Your Power
यसअघिका सर्वेक्षणहरुलाई गलत सावित गर्दै अस्ट्रेलियामा भएको आम निर्वाचन पछि पनि वर्तमान सत्तारुढ गठबन्धनले सरकार बनाउन आवश्यक बहुमत प्राप्त गरेको छ । अस्ट्रेलियाको निर्वाचन आयोगले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार लिबरल पार्टीको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिक)का १५१ सिटमध्ये ७६ सिट प्राप्त गरेको छ । अस्ट्रेलियामा सरकार गठन गर्न तल्लो सदनमा…