Live on
Your Voice, Your Power
सिड्नी– सार्कको आक्रमणमा एक बेलायती पौडीबाजको मृत्युपछि बन्द गरिएका सिड्नीका समुद्री तटहरु खुलेका छन् । पौडी खेल्न गएका एक बेलायतीको सार्कको आक्रमणमा मृत्यु भएपछि सिड्नीका समुद्री तट बन्द गरिएको थियो । सार्कको आक्रमणमा ५९ वर्षपछि पहिलो पटक बुधबार एक जनाको मृत्यु भएको थियो । पूर्वी सिड्नीको समुद्री तटमा पौडी खेल्ने क्रममा बेलायतका ३५ वर्षीय सिमोन…