Live on
Your Voice, Your Power
नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ। सीएमएस-०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५:२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह ‘बहु-ब्यान्ड’ सञ्चार उपग्रह…