एसिया Archives | Page 115 of 152 | Khabarhub Khabarhub

हिमपहिरोमा परी पाकिस्तानमा ५ जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हिमाली भेगमा मंगलबार अबेर गएको हिमपहिरोमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार हिमपहिरोमा कम्तीमा २० जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको नाथिया गली क्षेत्रअन्तर्गत गुण्ड्ला गाउँमा हिमपहिरो गएको हो । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । घाइते अवस्था चिन्ताजनक रहेको एआरवाई…