एसिया Archives | Page 128 of 161 | Khabarhub Khabarhub

तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता

दोहा– अफगानिस्तानमा युद्धरत लडाकु समूह तालिबान र अमेरिकाबीच एक साताका लागि हिंसा अन्त्य गर्ने सम्झौता भएको छ । कतारको राजधानी दोहामा अमेरिकी तथा तालिबानको राजनीतिक समूहबीच जारी वार्ताका क्रममा अफगानिस्तानमा एक साताका लागि हिंसा रोक्ने सम्झौता भएको हो । जर्मनीको म्युनिखमा आयोजित एक सुरक्षा सम्मेलनमा अफगान राष्ट्रपति अशरफ घानी र अमेरिकी रक्षामन्त्री मार्क एस्पर एवं…