एसिया « Khabarhub

दक्षिण पूर्वी एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च जोखिममा : डब्लूएचओ

नयाँ दिल्ली– विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसबाट दक्षिण एवं दक्षिण पूर्वी एसियाली मुलुकहरु उच्च जोखिममा रहेको चेतावनी दिएको छ । नेपालसहितका दक्षिण एवं दक्षिणपूर्वी एसियाली मुलुकहरु कोरोना भाइरसको उच्च जोखिममा रहेको र ती मुलुकरुले कोरोना भाइरस नियन्त्रणका लागि आक्रमक योजना अघि सार्नु पर्ने बताएको छ । डब्लूएचओ अन्तर्गत दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक पुनम…