Live on
Your Voice, Your Power
एजेन्सी– सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरायत तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टाइनमा राख्ने निर्णय गरेका छन् । शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा त्यहाँ आउन पाउनेछन् । यो निर्णय अर्को सूचना जारी नभएसम्मका लागि लागू हुनेछ । इजरायली रक्षामन्त्रीले प्यालेस्टिनी अधिकारीहरूसँगको समन्वयमा त्यसलाई कार्यान्वयन गर्न इजरायली सेनालाई आदेश दिएका…