एसिया Archives | Page 137 of 160 | Khabarhub Khabarhub

साउदीको दुई तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी

एजेन्सी– ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको छ । स्थानीय पत्रिकाहरुलाई उदृत गर्दै बीबीसीले जनाए अनुसार संसारकै सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा आगोका ठूलो लप्का र धुँवा देखिन्छ। दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको समाचारमा जनाइएको छ । सरकारी समाचारमाध्यमहरूका अनुसार ती…