एसिया « Khabarhub

वार्तामा अमेरिकी विदेशमन्त्रीको सहभागिता अस्वीकार्य : उत्तर कोरिया

एजेन्सी– उत्तर कोरियाले आणविक निशस्त्रीकरणबारेको सम्भावित वार्ताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको सहभागिता अस्वीकार गरेको छ । उत्तर कोरियाको सरकार नियन्त्रित सञ्चारमाध्यम केसीएनएले उत्तर कोरियाली विदेशमन्त्रालयका उच्च अधिकारी क्वन जोङ गुनलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारमा आणविक निशस्त्रीकरणका विषयमा हुने सम्भावित वार्तामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको सहभागिताले वार्तालाई अघि बढ्न सहयोग गर्न नसक्ने उल्लेख छ…