एसिया « Khabarhub

किम जोङ नाम हत्यामा संलग्न भियतनामी युवती तत्काल नछाडिने

मलेसिया– मलेशियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी भियतनामी युवतीलाई मुक्त गर्न अस्वीकार गरेको छ । मलेशियाको महान्यायाधीवक्तो कार्यालयले किम जोङ नाम हत्याकी अभियुक्त भियतनामी नागरिक डुआन थी हुओङलाई तत्काल मुक्त गर्न अस्वीकार गरेको हो । उनको अभियोगमा आगामी अप्रिल १ मा मलेशियाको अदालतमा…