Live on
Your Voice, Your Power
सोल- उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले सोमबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यत्रस्त्र परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रले ७३ मिनेटसम्म हावामा रही १ हजार किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यससँगै यस वर्षमात्रै उत्तर कोरियाले पाचौँ पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल…