एसिया Archives | Page 23 of 162 | Khabarhub Khabarhub

इजरायलसँग चाँडै युद्धविराम सम्झौता हुने सम्भावना छ : हमास

जेरुसलेम- प्यालेस्टाइनी लडाकु समूह हमासका नेता इस्माइल हानियेहले इजरायलसँग चाँडै युद्धविराम सम्झौताको सम्भावना रहेको बताएका छन् । यसले अक्टोबर ७ को हमलामा बन्धक बनाइएका दर्जनौँ बन्दीलाई हमासले चाँडै रिहा गर्ने आशा जगाएको छ । “हामी युद्धविराम सम्झौताको नजिक पुगेका छौँ”, एएफपीलाई पठाएको एक विज्ञप्तिमा हानियेहले भने । गाजा क्षेत्रमा युद्ध सुरु भएको धेरै सातादेखि वार्ताकारहरूले…