एसिया Archives | Page 26 of 164 | Khabarhub Khabarhub

गाजामा ९ सैनिक मारिए : इजरायली सेना

जेरुसलेम- गाजामा जारी युद्धका क्रममा मङ्गलबार ९ सैनिक मारिएको इजरायली सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजरायली सैनिकको कूल सङ्ख्या ३ सय २६ पुगेको छ । सेनाका अनुसार मङ्गलबार प्यालेस्टाइनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टाइनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजरायलको इतिहासमा सबैभन्दा खराब हमला गरेपछि इजरायली…