एसिया Archives | Page 41 of 152 | Khabarhub Khabarhub

किम जोङ उन भन्छन्, ‘मुलुकको आणविक शक्तिलाई अझ विस्तार गरिनेछ’

काठमाडौं– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेका छन् । सोमबार अबेर आयोजित सैन्य परेडलाई सम्बोधन गर्दै सर्वोच्च नेता किमले आफ्नो मुलुकको आणविक शक्तिलाई अझ विस्तार गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । ‘हामी सबैभन्दा तीव्र गतिमा हाम्रो राष्ट्रको आणविक क्षमताको विकास गर्न तथा यसलाई बढाउनका लागि…