Live on
Your Voice, Your Power
मस्को- रुसको पूर्वी कामचट्का क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ । रुसको आपत्कालीन विभागले आइतबार यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पको केही दिनपछि ज्वालामुखी विस्फोट भएको जनाएको छ । रूसको राज्य सञ्चालित मिडियाले जारी गरेको तस्बिरहरूमा स्मिथसोनियन इन्स्टिच्युटको ग्लोबल ज्वालामुखी कार्यक्रमअनुसार सन् १५५० मा अन्तिम पटक विस्फोट भएको क्रासेनिनिकोभ ज्वालामुखीबाट खरानी…