एसिया Archives | Page 67 of 165 | Khabarhub Khabarhub

सिरियामा कार बम विस्फोट, छ जनाको मृत्यु

एजेन्सी- सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विस्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको छ । अफ्रिनमा पनि  टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ। बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको…