Live on
Your Voice, Your Power
काठमाडौँ- म्यानमारमा फेब्रुअरी १ मा भएको सैन्य 'कु' पछिका प्रदर्शनले ब्यापकता पाउन थालेका छन् । सेनाले सत्ता हातमा लिएर संकटकाल लगाएपछि केही समय सर्वसाधारण त्रासमा गुज्रिए पनि पछिल्ला दिनमा प्रदर्शनले ब्यापकता पाउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । केही दिन यता प्रदर्शनहरू चर्किएका छन् । विभिन्न सहरहरूमा हजारौँको संख्यामा सर्वसाधारण प्रदर्शनमा उत्रिएको बीबीसीले जनाएको…