एसिया Archives | Page 74 of 152 | Khabarhub Khabarhub

कतारमा कोभिड-१९ सम्बन्धी नियम पालना नगर्ने ६ व्यापारिक केन्द्र बन्द

दोहा- कतारमा सामाजिक दूरी लगायतका कोभिड-१९ प्रोटोकलको पालना नगरी भिडभाड गर्ने सफारी मल लगायतका ६ व्यापारिक केन्द्रमाथि कारबाही गरिएको छ । कतारको वाणिज्य र उद्योग मन्त्रालयले कोभिड-१९ प्रोटोकलको पालना नगर्ने व्यापारिक प्रतिष्ठानलाई कारबाही गर्दै बन्द गराएको हो । मन्त्रालयका अनुसार बन्द गरिएका महल तथा पसलहरूमा पर्ल-कतार, अल वाक्राको होम सिटी, अबु हम्मूरको सफारी मल्ल, ऐन…