एसिया Archives | Page 82 of 165 | Khabarhub Khabarhub

सेनाको गोली लागेर म्यान्मारमा सात वर्षीया बालिकाको मृत्यु

काठमाडौँ- म्यान्मारमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। फ्रेबुअरी १ मा सेनाले कु गरेर सत्ता हत्याएपछि गोली लागि मृत्यु हुने य मन्डालय शहरकी ती बालिका सबैभन्दा कम उमेरको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । ती बालिका घरमै रहँदा गोली हानिएको परिवारजनले दाबी गरेका छन्। सेभ द चिल्ड्रेनले अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर…