Live on
Your Voice, Your Power
काठमाडौँ- विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३७७ संक्रमणमुक्त भएसँगै ४ करोड ५८ लाख ८ हजार २२९ जनाले कोरोनालाई जितेका छन् । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दिनदिनै नयाँ रेकर्ड…