भारत / चीन / सार्क Archives | Page 112 of 325 | Khabarhub Khabarhub

श्रीलंकाली प्रधानमन्त्रीद्वारा अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा

काठमाडौँ– श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका छन् । संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका हुन् । ‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टेको छ ।’ विक्रमासिंघेलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ । विदेशी मुद्रा सञ्चितीको चरम अभाव रहेको श्रीलंकामा खाद्यान्न, इन्धन,…