Live on
Your Voice, Your Power
काठमाडौँ- अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पुर्याउन सक्ने चिकित्सकले बताएका छन् । अत्यावश्यक जीवनदायी औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् । श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति विदेशबाट हुने आयातबाट गर्दै आएको भए पनि सङ्कटका कारण विदेशी मुद्रा सञ्चिति…