Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका छन् । दुई दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा 'गार्ड अफ अनर' दिइएको थियो । ‘यो भारत–बेलायत मित्रता र सबैभन्दा ठूलो र सबैभन्दा पुरानो दुई प्रजातन्त्र बीचको मिलनको शुभ क्षण हो । मलाई लाग्दैन कि भारत र बेलायतबीच…