Live on
Your Voice, Your Power
टोक्यो- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि जापान पुगेका छन्। उनले जापान पुगेर त्यहाँस्थित पत्रिका योमिउरी शिनबुनलाई अन्तर्वार्तासमेत दिएका छन् । उनले उक्त अन्तर्वार्तामा भारत–जापानसँगै चीनसँगको स्थिर सम्बन्धमा पनि जोड दिएका छन्। प्रधानमन्त्री मोदीले शुक्रबार भने, ‘विश्व आर्थिक व्यवस्थामा स्थिरता ल्याउन भारत र चीनले मिलेर काम गर्नु अत्यन्तै जरुरी छ।’ उनले नयाँ दिल्ली…