Live on
Your Voice, Your Power
नयाँ दिल्ली–भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरू होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख…