Live on
Your Voice, Your Power
काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै बढेको पाइएको छ । सन् २०२५ मा यूपीआईमार्फत् हुने कारोबारको दर र परिमाण दुवै वृद्धि भएको एसबीआईको प्रतिवेदनले देखाएको छ । एसबीआईका अनुसार यूपीआईमार्फत् यस वर्षको जनवरी महिनामा दैनिक ७५ हजार ७ सय ४३ करोड भारु बराबर कारोबार हुँदै आएको थियो । तर, जुलाई महिनामा…