Live on
Your Voice, Your Power
कोलम्बो- श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ । उच्च प्रहरी अधिकारीका अनुसार, उनीमाथि सन् २०२३ को सेप्टेम्बर महिनामा बेलायतको भ्रमणका सन्दर्भमा सोधपुछ गरिएको थियो, जुन भ्रमणका क्रममा उनले आफ्नी पत्नीको सम्मान समारोहमा सहभागी भएका थिए । प्रहरी अधिकारीले जानकारी दिँदै भने, “हामी उहाँलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गर्दैछौं…