भारत / चीन / सार्क Archives | Page 164 of 343 | Khabarhub Khabarhub

बलात्कारबारे ठट्टा गर्ने भारतीय सांसदले मागे माफी

एजेन्सी - दक्षिणी भारतको कर्नाटकमा बलात्कारबारे ठट्टा गर्ने एक सांसदले माफी मागेका छन् । ‘एउटा भनाई नै छ नि जहाँ बलात्कार अपरिहार्य बनेको छ, झुट बोल्नु र यसैमा रमाउनुहोस्,’कंग्रेस पार्टीको तर्फबाट कर्नाटकको विधान सभामा निर्वाचित सांसद आरके रमेश कुमारले केही दिनअघि विधान सभामा भनेका थिए । उनको अभिव्यक्तिपछि विधान सभाका सभामुख विश्वेश्वर कागेरी र अन्य…