भारत / चीन / सार्क Archives | Page 17 of 336 | Khabarhub Khabarhub

मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित

काठमाडौं– मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित भएको छ । केन्द्रीय शिक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो । पूर्ण साक्षर घोषणा भएको अवसरमा राज्यलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको छ । यसअघि केन्द्र शासित प्रदेश लद्दाखले पनि २०२४ मा पूर्ण साक्षरताको लक्ष्य हासिल गरिसकेको छ । नयाँ साक्षरता अभियान अन्तर्गत कुनै पनि राज्यलाई ९७ प्रतिशत…