Live on
Your Voice, Your Power
काठमाडौँ – पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेसँगै भारत सरकारले रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाएको छ । कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाइएको समाचार संस्था पीटीआईले जनाएको छ । कोरोना संक्रमितमाथि रेमडेसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ । यसका साथै रेमडेसिभिर भएका एन्टिभाइरल इन्जेक्शन र यसको…