भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ५३ हजार संक्रमित, १ हजार ११३ संक्रमितको मृत्यु

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा थप ५३ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ५३ हजार ९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १४औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा…