भारत / चीन / सार्क « Khabarhub

भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ संक्रमित

नयाँ दिल्ली- भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको छ । औसतमा देशभरी दैनिक ३०÷४०…