भारत / चीन / सार्क Archives | Page 208 of 343 | Khabarhub Khabarhub

भारतको उत्तराखण्डमा हिम ताल फुट्दा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँ– भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय सेनाले जनाएको छ । चीनसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लाको निती उपत्यका नजिकै रहेको सुम्ना क्षेत्रमा हिमताल…