भारत / चीन / सार्क « Khabarhub

तालिवान आक्रमण रोक्न अफगानिस्तानमा कर्फ्यू

एजेन्सी- अफगान अधिकारीहरूले तालिवानी आक्रमण बढेको भन्दै नियन्त्रणका लागि देशका ३४ मध्ये ३१ प्रान्तमा रातको समयमा कर्फ्यू लगाएका छन् । मेको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेपछि कर्फ्यू लगाइएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । “हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित…