Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २३ घण्टामा त्यहाँ ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या वर्षकै धेरै हो । यसअघि ५ चैत्रमा ३५ हजार ४८२ जनामा संक्रमण…