Live on
Your Voice, Your Power
एजेन्सी– चीनले सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को १०० औं वार्षिकोत्सव मनाउने क्रममा नेता सी जिनपिङले शताब्दीलाई महान सभाको मान्दै चीनको उदयलाई विश्वका लागि नमुनाको रूपमा प्रस्तुत गरेका छन् । उनले आफ्नो नेतृत्वमा अन्तर्राष्ट्रिय समुदायले त्यति विश्वास नगरेको कुरालाई लुकाउँदै महान उपलब्धि भएको कुरालाई सार्वजनिक गर्न खोजेका छन् । प्यू रिसर्च सेन्टरले हालसालै विश्वको १७…