भारत / चीन / सार्क Archives | Page 216 of 343 | Khabarhub Khabarhub

 भारतमा २४ घण्टामा १८ हजार ६९१ जनामा संक्रमण, ९९ जनाको मृत्यु

काठमाडौँ-  भारतमा १ करोड १२ लाख २९ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ६९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १२ लाख २९ हजार २७१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९९ जनाको मृत्यु भएको छ ।…