Live on
Your Voice, Your Power
एजेन्सी- संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ भ्रमणमा आएका छन् । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ सोमबार भारतको राजधानी नयाँ दिल्ली आएका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी रणनीतिक साझेदारी तथा भारत–प्रशान्त क्षेत्रमा स्थायित्व र समृद्धि प्रबर्द्धनका लागि सहयोग बढाउने बारेमा छलफल हुने जनाइएको छ । छलफलमा भारतीय पक्षबाट विदेश मन्त्री एस जयशंकर र रक्षा…