भारत / चीन / सार्क « Khabarhub

भारतको कर्नाटकमा अक्सिजन नपाउँदा १२ संक्रमितको मृत्यु

काठमाडौँ – भारतको कर्नाटकमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चामाराजानगर जिल्लाको एक अस्पतालमा उपचाररत संक्रमितले अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको बीबीसी हिन्दीले जनाएको छ । यो अस्पताल मैसुर सहरदेखि ६० किलोमिटर दूरीमा पर्दछ । उक्त अस्पतालका चिकित्सकहरुको प्रयासका बाबजुद पनि अक्सिजन अभावका कारण स्वासप्रस्वासमा सामान्य अवस्था नआउँदा उनीहरुले ज्यान गुमाउनु…