Live on
Your Voice, Your Power
पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वाको राजधानी पेशावर शहरमा प्रधानमन्त्री इमरान खानले गत अगस्टमा बस र्यापीड ट्रान्जिट (बीआरटी) यातायात प्रणालीको उद्घाटन गरे पनि केही महिनामै गुनासोहरु शुरु भएको छ। उद्घाटनको लामो समयभइसक्दा अहिलेसम्म पनि बीआरटी यातायात परियोजना सम्पन्न भएको छैन भने अर्कोतर्फ यातायात प्रणालीमा उचित शौचालय लगायत सुविधा उपलब्ध नभएको र सरसफाईको व्यावस्था नभएको यात्रुहरुले गुनासो गरेका…