Live on
Your Voice, Your Power
सरकारले अनुदान कटौती गर्दै गहुँको मूल्य बढाएसँगै पाकिस्तान प्रशासित गिल्गिट बाल्टिस्तानका जनतामाझ तीव्र आक्रोश पैदा भएको छ । महिनौँदेखि सो क्षेत्रमा जारी प्रदर्शनमा समाजका सबै तह र तप्काका मानिसहरु सहभागी छन् । प्रान्तीय सरकारले भने कालोबजारी, तस्करीजस्ता कारण देखाउँदै कृत्रिम रुपमा गहुँको मूल्य न्यून रहेको भन्दै अनुदानमा कटौती गरेको प्रष्टीकरण दिएको छ । यद्यपि यस…