भारत / चीन / सार्क « Khabarhub

भारतमा थप १६ हजारमा संक्रमण

काठमाडौँ- भारतमा थप १६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २७८ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ५७ हजार ५६९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९९ लाख ७५ हजार ३४० जना संक्रमणमुक्त भएका छन् ।…