भारत / चीन / सार्क Archives | Page 248 of 340 | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, एकैदिन ७५ हजारमा संक्रमण

काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो…