भारत / चीन / सार्क « Khabarhub

प्रेस सेन्सरसिप बढ्दै गएकोमा पाकिस्तानी मानव अधिकार आयोग चिन्तित

काठमाडौं– पाकिस्तानमा प्रेस सेन्सरसिप बढ्दै गएकोमा त्यहाँको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । हालै पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीको उजुरीका आधारमा अदालतले २७ वटा यूट्युब च्यानलमाथि प्रतिबन्ध लगाउन स्वीकृति दिएपछि पाकिस्तानको मानव अधिकार आयोगले गहिरो चिन्ता व्यक्त गरेको हो । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आयोगले पछिल्लो कदमबाट अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार उल्लंघन भएको…