भारत / चीन / सार्क « Khabarhub

भारतको उत्तर प्रदेशकी शिक्षामन्त्री वरूणको कोरोना संक्रमणले मृत्यु

काठमाडौँ - भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणे मृत्यु भएको छ । गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएपछि लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना भएकी उनको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति दुःख व्यक्त गर्दै आफ्नो अयोध्या जाने कार्यक्रमसमेत…