Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)को आसपास चीन र भारतका सेनाबीच तनाव बढिरहेको देखिएको छ । पूर्वी लद्दाखको सीमा क्षेत्रमा भारत र चीनबीच करिब २ महिनादेखि तनावको स्थिति छ । दुई देशबीच तनाव जारी रहेका बेला चीनले भारतीय इलाकामा १० किलोमिटर भित्र घुसेर १०० भन्दा धेरै पाल गाडेको जनाइएको छ । यो महिना…