भारत / चीन / सार्क « Khabarhub

नक्कली रक्सी पिउँदा भारतको पञ्जाबमा ३८ जनाको मृत्यु

काठमाडौँ - भारतको पञ्जावमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु भएको छ । पञ्चावको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । घटनापछि त्यहाँका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले जालंधरका कमिश्नरका नेतृत्वमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । भारतकै आंध्र प्रदेशमा स्यानिटाइजर खादा १० जनाको…