Live on
Your Voice, Your Power
चीन- कोरोना भाइरसको उद्गम थलो चीनको हुबेई प्रान्तमा विगत दुई महिनायता जारी ‘लकडाउन’ खुला हुने भएको छ । समाचार संस्था एपीले जनाएअनुसार राजधानी वुहान शहरबाहेक हुबेई प्रान्तका अधिकांश क्षेत्रमा लगाइएको लकडाउन खुला गर्न लागिएको हो । चिनियाँ अधिकारीका अनुसार मंगलबार मध्यरातबाट प्रान्तका अधिकांश भेगमा लकडाउन खुला गरिनेछ । वुहान शहरमा भने आगामी अप्रिल ८ का…