Live on
Your Voice, Your Power
सेन्जेन– जंगली जनावरका कारण कोरोनाभाइरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आशंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा माछा र समुद्री मासुजन्य खानेकुराबाहेक कुखुरा, सुँगुर, गोरु, खरायो, हाँस, खसीबोका, परेवा, गधासहित ९ प्रकारका मात्र मासु खान सिफारिस गर्ने तयारी गरेको…