भारत / चीन / सार्क Archives | Page 293 of 345 | Khabarhub Khabarhub

कोरोना भाइरसः चीनमा बिदेशीलाई प्रवेश प्रतिबन्ध

काठमाडौं - चीनले विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध लगाएको छ। यसअघि नै बसोबासको अनुमति पाएकाहरुलाई पनि शनिवारबाट चीन प्रवेशमा रोक लगाइएको हो । चीनमा तीन दिनयता भएको कोरोना भाइरस संक्रमित अधिकांश बिदेशबाट आएकाहरुमा पाइएपछि अस्थायी रुपमा सबै विदेशी नागरिकलाई चीन प्रवेशमा रोक लगाइएको हो । बिहीवार चीनमा ५५ जना नयाँ सङ्क्रमित भेटिएकामा ५४ जना विदेशबाट आएकाहरू…